अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ३२ गते
जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ १ गते देखि ७ गते राती १२ बजे सम्मका लागि थप निषेधाज्ञा जारी गरेको छ । यसघि साउन २४ गते देखि ३२ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला सुरक्षा समिति को निर्णय अनुसार भदौ १ गते देखि ७ गतेसम्म लागु हुने गरी निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासनले कार्यालयले सोमबार,बुधवार,र शुक्रवार तिन दिन बिहान ६ बजेदेखि ९ बजे सम्म सुरक्षा सावधानी अपनाएर अत्यावश्यक खाद्धन्न सामाग्रीको पसल संचालनको अनुमति दिईएको छ ।