प्रहरी द्वारा अबैध सामान वरामद

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता  भदौ ७ गते

इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैध सामान बरामद गरेको छ l

इलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रहरी हवलदार सुरेश न्योपानेको कमांडमा खटिएको गस्ती टोलीले , बिस्कुट  ,तेल , अबीर ,रंग ,लगायत  सामान सहीत ३ थान् साइकिल बरामद गरेको छ ।  २० हजार बराबरको अबैध सामान  बरामद गरि भन्सार पठाएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको नायब निरीक्षक भण्डारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *