राष्ट्रिय सभामा प्रदेश २ को अल्पसंख्यक समूहबाट राजपाका शेखर सिंह निर्वाचित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ ९ गते।

राष्ट्रिय सभामा प्रदेश २ को अल्पसंख्यक समूहबाट राजपाका शेखर सिंह निर्वाचित भएका छन् ।५ हजार ५ सय २ मतभारसहित निर्वाचित भएका सिंहले नेपाली कांग्रेसका भोला पन्जियारलाई पराजित गरे । पन्जियारले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *