अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २३ गते
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको कन्चपुरीका २८ बर्सिय पुरुष । वहा गत जेष्ठ ८ गते भारत बाट नेपाल फर्किएका थिए र १४ दिन क्वारेन्टाइन बसी २२ गते घर फर्क्रिदा वहाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या ११ पुगेको छ ।
सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिनु भएको हो ।