थप एक जनाको मृत्यु संगै नेपालमा कोरोनाबाट मृतकको संख्या १४ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ २६ गते

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्यांग्जा जिल्ला वालिङ्ग नगरपालिका वडा न ३ बस्ने ५८ बर्सिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले  दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *