असार २५ बाट नेपालमा मनसुन सक्रिय हुने सतर्कता अपनाउन हुन आग्रह

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता असार २३ गते

नेपालको तराइ भू-भाग नजिक रहने भएकाले आउँदो बिहिबार (असार २५) रातीबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसको कारण  नेपालका धेरैजसो ठाँउहरुमा लगातारको वर्षाको साथै खासगरी तराइका केही र पहाडका थोरै स्थानमा भारी बर्षा समेत हुन सक्ने देखिन्छ। त्यसैले तराइका भू-भागमा पानीको वहाव बढ्ने र पहाडमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल , पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागले सतर्क अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *