प्रमुख गंगा पन्तले पर्सा बासिलाई लकडाउनको पालनागरि सुरक्षित रहन अनुरोध गरे

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, साउन २३ गते

पर्सा  प्रहरी जिल्ला कार्यालय पर्साको प्रहरी प्रमुख पन्तले जनतालाइ लकडाउनको पालना गर्न हाथ जोडि अनुरोध गरेकि छिन।

विश्वब्यापी फैलिरहेको महामारी नोबेल कोरोना भाइरसको मध्यनजर गरि जिल्ला प्रशासनद्वारा लागु गरेको निशेधाज्ञा सफल बनाउनको लागि नेपाल आमाकि छोरी पर्सा प्रहरीका प्रमुख पन्त दिन रात खटी पर्सा जिल्लाको गाऊ गाऊमा पुगेर आफै जनचेतना गराउदै हिडिरहेको स्थानियहरुले बताएका छन।

निषेधाज्ञा, क्रफुयुमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पर्थ्यो। त्यसकारण उन्ले भनिन आफैं अनुशासनमा बस्नु र लक्डाउनको पालना गर्नुपर्ने अवस्थारहेको छ ।

सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझे पछि पर्सा प्रहरीका प्रमुखले आफ्नो चौकीहरुलाईकडा निर्देशन गरि पुर्णरुपले गाउँ गाउँमा रहेको विभिन्न सिमानाकाहरु र भारतबाट नेपाल आउने र नेपाल बाट भारत जाने पुर्ण रुपले बन्द गर्ने निर्देशन दिएकि छिन।

लकडाउनको मध्य नजर गरि जनतालाइ शान्ति सुरक्षा र कोरोना को सुरक्षाको लागि हामी जुनसुकै बेला तयार रहेको पर्सा्कि प्रहरी प्रमुख गंगा पन्तले बताएकि छिन ।हामीले सके सम्म जनतालाई दूरी कायम गर्न र लकडाउनमा घरमा बस्नको लागि पटकपटक अनुरोध गरिरहेका छौ ।

पर्सा जिल्लामा प्रहरी प्रमुख पन्त आएपछि पर्सा जिल्ला बासिको लागि दिन रात खटी शान्ति सुरक्षा र सेवा दिदै साथै जनचेतनामूलक कार्यगर्दे आएको हुदा पर्साबासि निकै खुशि रहेको स्थानीयहरु बताउछन् ।

पर्सा प्रहरी प्रमुखले हाम्रो लागि पर्साबासिको जनता शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छिन।

नोबेल कोरोना भाइरस संग बच्नको लागि सरकारले लागू गरेको लकडाउनको पालना गरि आ-आफ्नो घरमा बस्नु पर्ने र साबुन पानिले पटकपटक मिचेर हात धुने पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गांगा पन्तले अनुरोध गरेका छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *