अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २३ गते
सोलुखुम्बुको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएको र मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको थिए ।
पक्राउ परेका मगरमाथी कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।