काठमाडौं उपत्यकामा आज थपिए १,४६८ जना कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १८ गते

काठमाडौं उपत्यकामा आज थप १ हजार ४ सय ६८ संक्रमित फेला परेका छन् ।

काठमाडौंमा ६५ हजार ७ सय ७८ जना, ललितपुरमा ९ हजार ३ सय १४ , भक्तपुरमा ५ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८१ हजार ६८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *