अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २८ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २,१११जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख छ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या एक लाख ६८ हजार १२९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।