अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ३ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,४४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख १२ हजार ९१७पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या एक लाख ८२ हजार ७८०जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।