अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ८ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख २२ हजार २८८पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख २ हजार ६७जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यसै गरिगत २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।