अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ११ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,६१४जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख २७ हजार ६४०पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख नौ हजार ४३५ जना रहेको ६४०पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।