सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्ट्रीमा भिषण आगलागी

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, पौष २३ गते।

सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्ट्रीमा  भिषण आगलागी भैरहेको छ । फ्याक्ट्रीमा  के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।यो फ्याक्ट्री बसन्त चौधरीको हो । अहिले आगलागी भएको क्षेत्रमा बिभिन्न नगरपालिका बाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *