झापाको संगिता ढ्याकबाट ठुलो परिणामको अबैध समान बरामद

अनलाईन न्युजपाटी,झापा,समाचारदाता, पौष २९ गते।

झापाको मेचीनगर नगपालिका-६ संगिता ढ्याकबाट ठुलो परिणामको अबैध समान बरामद भएको छ ।भन्सार छली गरी अबैध रुपमा नेपालबाट भारत तर्फ सामान लैजादै गरेको भन्ने सूचनाका आधारमा आज बिहान राती २ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ४ लाख ८८ हजार बराबरको ६० बोरा छगरा र ५ बोरा मटर बरामद गरेको हो ।अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *