बैतडीमा एक जना मृत फेला

अनलाईन न्युजपाटी,बैतडी,समाचारदादाता,माघ ८ गते।

बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका –९ किचारका ६२ वर्षीय नरि लुहार मृत फेला परेको प्रहरीले जनाएको छ। मंगलवार राति स्थानीय बजौटे सलमाणी सडकमा उनी मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *