अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ १२ गते।
सानेपा चोकस्थित एक कवाडी कारखानामा आगलागी भएको छ । शनिबार राति ८ बजेतिर लागेको आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । घटना कुनै मानवीय क्षति नभएको उनले बताए ।