विराटनगरमा घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ २४ गते।

विराटनगरमा युवतीको शव फेला परेको छ ।विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा बिहीबार युवतीको शव भेटिएको हो ।अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए ।उनका अनुसार घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला परेको हो ।शवको पहिचान खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *