बिर्तामोडमा नवजात शिशुको शव फेला

अनलाईन न्युजपाटी,बिर्तामोड,समाचारदादाता,चैत ४ गते।

बिर्तामोड  नगरपालिका ४ मा  नवजात शिशुको शव फेला परेको छ ।अन्दाजी ६/७ महिनाको शिशुको शव सुर्योदय टोल नजिकै रहको अदुवा खोलामा फेला परेको हो । स्थानीय बालबालिकाले माछा मार्ने क्रममा आज बिहान १० बजे  शिशु  शव खेलामा देखेपछि स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।घटनास्थलको मुचुल्का उठाउदै प्रहरीले शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालिएको हुन सक्ने आसंका गरेको छ । शिशुको शव कसले फालेको भन्ने पहिचान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *