कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पट्कीदा १ जनाको मृत्यु

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,चैत ९ गते।

कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पट्कीदा १ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको बिस्फोटमा स्थानिय नर बहादुर बिकको मृत्यु भएको हो ।बिकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको स्थानियले बताएका छन ।ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको बारेमा थप जानकारीका लागि प्रहरी परीचालन गरेको बताए ।उनले प्रहरी घटनास्थलमा पुगेपछि थप विवरण आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *