संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगे

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदादाता,चैत १६ गते।

मेडिकल सामान लिन चीनको ग्वान्जाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आईतबार विहान नेपाल फर्किएको छ।शनिबार साढे १२ बजे चीन गएको विमान आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको हो। विमानले १२ दशमलव ६६ टन अत्यावश्यक मेडिकल सामाग्री लगायत अन्य सामाग्री ल्याएको नेपाल उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *