नेपालमा ६ जनामा संक्रमण पुष्टि, कुल २७३ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ३ गते

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको छ । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *