प्रदेश २ मा तिन जिल्ला बाट थपिए २९ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, जेठ २९ गते

पछिल्लो २४ घण्टामा प्रदेश २ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीमा ४, रौतहटमा १८ र बारा ७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालय जनकपुरधामले जनाएको छ ।

आज नेपालमा थप पुरूष २३० र महिला २० जनामा सङ्क्रमित भएका छन् । नेपालमा कुल सङ्क्रमित ४६१४ मध्ये ४२८५ जना पुरुष र ३२९ जना महिला सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *