नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २४ गते।

नेकपाको जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *