अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १ गते
जोन्स हप्किन्स विश्वविद्यालयको ड्यासबोर्डमा आधारित डाटाको आधारमा भारत विश्वमा तेस्रो सबैभन्दा बढी प्रभावित देश हो।
भारतमा ९ लाख भन्दा बढी संक्रमण भएका छन्। पीआईबी तथ्यांकका अनुसार देशमा कोरोना भाइरस संक्रमणको ३१९८४० सक्रिय घटनाहरू छन् र यस संक्रमणका कारण २४९२९ मानिस मरेका छन्।
भारतमा देशमा बिरामीहरुको रिकभरी दर करीव ६३ .२४ % छ। हालसम्म देशमा करिब ६लाख बिरामीहरू निको भइसकेका छन्।