कस्तो रहला आजको मौसम पूर्वानुमान?

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन १ गते

जल तथा मौसम विज्ञान विभाग काठमाडौँ अनुसार आजको मौसम पूर्वानुमान यस प्रकार को छ। हाल नेपालभर मनसुनी वायु को प्रभाव छ ।

साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

बिहिबार राती  देशभर देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *