अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ४ गते
कोरोना भाइरस महामारीको सुरु भएदेखि नै, एक दिनमा पहिलो पटक २ लाख ५० हजार भन्दा बढी संक्रमण हुने पत्ता लागेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार एक दिनमा लगभग २, लाख ६० हजार नया संक्रमितहरुको पुष्टि भएको छ। उही समयमा, संक्रमण को नयाँ केस को अघिल्लो रेकर्ड एक दिन पहिले पनि बनेको थियो।
फेला परेको संक्रमितहरु धेरै जसो अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका हुन। यस बाहेक कोविड १९ बाट एक दिनमा ७३६० मानिस मरे, जुन मे महिना पछि सबैभन्दा ठूलो वृद्धि हो।