भारतले थप तीन साताका लागि मे ३ सम्म लकडाउन लम्ब्याए

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता,बैशाख ०२  गते।

भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । अहिलेकेहि बेर अघि मात्र  देश बसी को नाम मा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् । स्थिति अनुसार २० अप्रिल देखि केहि इलाका मा खुकुलो परिने छ तर  सुरक्षा व्यवस्था कडा गरिने छ। यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *