नेपाल राष्ट्र बैङ्कमा जागिरको अवसर

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २४ गते।  

नेपाल राष्ट्र बैङ्कले ठुलो सङ्ख्यामा कर्मचारीको माग गरेको छ।

अनलाइनबाट दरखास्त माग गरेको बैङ्कले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई, सूचना प्रविधि ५ र सहायकमा २५ जना गरी ८३ जना कर्मचारी मागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *