नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगमा विभिन्न पदको लागि विज्ञापन खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।  

नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगले स्वीकृत  दरबन्दी  अन्तर्गत रिक्त अनुसारको  पदहरुमा खुला प्रतियोगीताद्धारा  पदपूर्ति गर्न लोकसेवाबाट हमति लिई  देहाय बमोजिमको पदहरुमा दरखास्त आह्वान गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *