अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ३ गते।
महात्मा गान्धी र स्वर्ण जयन्ती छात्रवृत्ति योजना २०२१-२२ को लागि अनलाइन आवेदनको लागि सूचना निकालेका छन्। भारतीय राजदुताबास काठमाडौँले नेपालमा अध्यन गरिरहेका नेपाली बिद्दार्थीहरुका लागि महात्मा गान्धी तथा स्वर्ण जयन्ति छात्र वृत्ति योजनाको लागि अनलाईन आवेदन आव्हान गरेका छन्।

….
BBS course गर्ने विद्यार्थीले नि पाइन्छ कि पाइँदैन???