अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ४ गते।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड shikhar insurance बीमा कम्पनीले आफ्नो प्रदेश कार्यालय तथा शाखा कार्यालयको विस्तार गर्न गईरहेकोले निम्न विभागहरूमा, विभिन्न पदहरूका लागि शिखर आवेदन माग गरेको छ।
प्रदेश कार्यालय तथा शाखा कार्यालयहरू (अत्तरिया, धनगढी, वीरगन्ज, डुम्रे, पालुङ, दाङ, जीतपुर, बर्दिवास, आबुखैरेनी, धादिङ, सल्यानटार, सिमरा, गाईघाट, कोहलपुर, रौतहट, बर्दघाट, अर्घाखाँची, दमौली, जाजरकोट, अरुणखोला, नवलपरासी जलेश्वर, कुरिन्टार, रामपुर, तौलिहवा, रुकुम, सल्यान, तुलसीपुर, जनकपुर, लालबन्दी, काँकडभिट्टा, विराटचोक, ओखलढुङ्गा, दुहबी, इनरुवा, खोटाङ, काठमाडौं शाखा, लुक्ला, अछाम, बझाङ, डोटी, रसुबास, रसुवाली , लम्की, गुलरिया)।

कृषि प्राविधिक