अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ७ गते।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह शिक्षक पदको खुला तथा समावेशी बिज्ञापन खुला गरेको छ।आज आयोगले सूचना प्रकाशित गर्दै निम्न माध्यमिक तह तृतीय श्रेणी विभिन्न विषयका शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जनाका लागि आवेदन खुला गरेको हो।











