सिरहाको लहानमा ३ महिने मोबाइल मर्मत तालिम सुरु

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  माघ २३ गते।

सिरहाको लहानमा ३ महिने मोबाइल तालिम सुरु भएको छ । प्रदेश सरकारको सोरोजगार कार्यक्रम अन्तर घरेलु तथा साना उद्योग कार्यालय लहान द्धारा संचानमा आएको छ। तालिमको प्रशिक्षक बिष्णु पोखरेल मोबाइल मर्मतको घरन महतो, मोबाइल र फोन मर्मतको प्रशिक्षकमा जगरनाथ पासमान रहेको छ ।

लहान नगरपालिका र सिरहाको सखुवानानकारकट्टी गाउँ पालिकामा एकै साथ तालिम सुरु भएको हो। कार्यक्रम घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख दिपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने अतिथिहरुमा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपाल को सिरहा सम्बादाता महेश सिंह , हाउस वाईरीग्ङको प्रशिक्षक बिष्णु पोखरेल,मोबाइल तथा फोन मर्मतको प्रशिक्षक जगरनाथ पासमान,घुरन महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। घरेलुका प्रतिनिधि बैजनाथ झा ले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा करिब ३० जना युवाहरुको सहभागिता रहेको थियो । कार्यालय प्रमुखका अनुसार हाम्रो नेपाल सुखी नेपाल र सुखी नेपालीको अभिभारा बोकेका नेपाली जनता कसरी खुशी र सुखी हुन्छ भन्दै अ – आफनो ठाँउ बाट सहयोग गर्न इच्छा जाहेर गरेका थिए।

कार्यालय प्रमुख दिपेन्द्र यादव का अनुसार बेरोजगार युवाहरू कसरी रोजगार पाउ छ। युवा लाई लछित गरी उक्त कार्यक्रम संचालन गरेका हुन्। देशमा बेरोजगारी समस्या नियुनिकरण गर्न प्रदेश नम्बर २ का सरकारले घरेलु तथा साना उद्योग मार्फद लघु उधम बिकासका सिप बिकास मुलक तालिमका आयोजना गरेका हुन् । जब सम्म देशमा युवा बेरोजगार रहन्छ तब सबसम्म हाम्रो देश हाम्रो लहान समृद्ध हुन् कठीन हुन्छ।

घरेलु कार्यालयले प्रमाणपत्र मात्रै होईन शिप मुखि नाउँ छौँ प्रमुख यादवले बताए ।

तालीम सहजकर्ता घुरन महतो को अनुसार यो तालीम लिएर सरकारी सेवामा पनि जान सक्नु हुन्छ र न सोचेको जस्तो आम्दानीको भागीदार हामी नै छौँ ब्यापार भने धेरै ठुलो आर्थिकको सहारा हो बताउनु भयो । साथै केहि दिन अगाडी डल र कुशल तालीम समेत संचालन गरेका छ्न ।

बेरोजगार महिलाहरु लाई रोजगार मुखि बनाउने उदेश्यले सहज र सुलभ तरिकाले घरमै बसेर सहज काम गर्न सकने भएको ले यो डल र कुशल को माग बजारमा अत्याधिक रहेकोले २० दिने तालिको आयोजना गरेको हो उक्त तालिममा १५ जना महिलाहरुले तालीम लिई रहेको प्रशिक्षक श्रेस्मा बिश्वक्रमाले जानकारी दिनु भयो ।यो तालीममा सभागि मंन्जु चौधरी र मान्ति चौधरी ले भने तालीम लिएर हामी राम्रो पैसा कमाउ छु  बिश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *