राष्ट्रिय मानव अधिकार आयोगको अन्तरक्रिया सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  माघ ३० गते।

सिरहाको लहानमा राष्ट्रिय मानव अधिकार आयोगले घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को कार्यान्यन अवस्था सम्बन्धी छ्लफल तथा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सिरहा जिल्लामा घरेलु हिंसाबाट पीडित भएका सयौं महिलाहरुले अ -आफनो दुखेसो कार्यक्रममा सुनाउदै न्यायको लागी पहल गर्दिन आग्रह गरेका थिए।

राष्ट्रिय मानव अधिकार आयोग को कानुन महांसखाको अधिकृत संध्या पुड्डा सैनि की अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालीकाको उप प्रमुख सरियार चौधरी रहनु भएको थियो ।

चौधरीले भने हाम्रो समाज सदियौ देखि अहंकारले भरिएको समाज हो टिप्पणी गर्दै महिला अधिकार कर्मिहरुको संघर्श जारी नै रहेको बताए। बिगतको बर्षहरुमा अधिकार कर्मिहरुलाई काम गर्न कठिन थियो त्यसको तुलनामा अहिले धेरै नै सहज भएको बताउनु भयो।

पीडित महिलाहरुलाई कसरी उधयमि बनाउने त्यसको लागी महिला बिकास सखा बाट बजेट छुटयाई  सिपबिकासको तालीम तथा जन चेतना कार्यक्रमको आयोजना गर्दै अगाडि बढाउनु पर्ने उप मेयर चौधरीले प्रतिबधता ब्यक्त गर्नु भयो ।

महिला मानव अधिकार संजाल की संयोजक रेनु कर्णे की अनुसार घरेलु हिंसा आमा र समाजको जन्ननी हो भन्दै  हाम्रो महिलाहरु पीडित हुनुको मुख्य कारण भनेको हाम्रो समाजले पृतिसतात्मक सोचले गर्दा महिलाहरु पीडित बन्दै गएको अबस्था देखिको आफनो अनुभव सुनाएका थिए ।

मानव अधिकार कर्मि देबराज पोखरेल को अनुसार मान्छे ले आत्मा हत्या रहरले होईन बाध्यता ले गर्ने गरेको बताउनु भयो । हिंसा प्रबाभित ब्यक्तीहरुले न्याय नपाउदा प्रहरी कार्यालय र न्यायको लागी संजालमा गएर पनि उनलाई सहज र सुरक्षित को महसुस नभएको बताउनु भयो । सोरोजगारमा लैजान पीडित महिलाहरुलाई र स्थानीय सरकारसंग आग्रह गर्नु भएको थियो ।

अर्को अधिकार कर्मि भैरब गेलाल का अनुसार पीडितको प्रमाण भनेको वहाँको मुद्दा हो भन्दै पीडित ले दिएको उजुरीको अधारमा अपराधीलाई कार्बाहि गर्नु पर्छ बताउनुभयो।अधिकार्कर्मि शुनिल साह ले भने पीडित महिलाहरुलाई सुरक्षीत बास को ब्यबस्था गरियो भने मेरो बुझाई हो । संविधानमा मात्र सुमित रहेको बताए ।

कार्यक्रममा गुना महर्जन ले एन को कुरा प्रष्टयाउनु भएको थियो भने अतिथिहरुमा शस्त्र प्रहरी लहानको प्रहरी उपरीक्षक  बिनोद थापा ईलाका प्रहरी कार्यालय लहानको प्रहरी उपरीक्षक डा. तपन बहादुर दहाल,ईलाका प्रंसासन कार्यालय लहानका प्रेम बहादुर पोखरेल अधिकार कर्मि रेनु कर्णे रिकमा बिश्वकर्मा ,कविता जेस्वाल,कविता महतो लगायत दर्जनौं अधिकार कर्मिहरुको सहभागिता रहेको थियो ।

संगम बिश्वकर्माको भनाई  महिला हिंसाबाट एक घर महिला   पीडित छ्न महिलाहरुको घटना जौको तौउ छ एन कानुन बनाए र के गर्नु हाम्रो समाजमा जुन लिंगको जुन खाडल छ्न भने महिला पनि मानव नै हो भन्दै नागरिकता र जन्म दर्ता को सबालमा राजय ध्यानाकर्षण होस भने बताउनु भयो ।

सिरहाको लहान १३ बस्ने प्रमिला देबि महतो की घटना जौकी तौउ छ। गोलबजार नपा २ गुरुधाम बस्ने संजय महतो संग १५ बर्ष अगाडि मागी बिवाह भएको थियो।महतो की श्रीमान १२ बर्ष देखि वैदेशिक रोजगारीको लागी दक्षिण कोरियामा बस्दै आएका छन।श्रीमानको पिडा खेप्दै १२ बर्षको एउटा छोरा लिएर प्रमिला माईतिको घरमा बस्दै आएकी हुन । सासु ससुराले प्रमिलालाई अनेक किसिमको मानसिक र शारीरिक यातना दिने गरेको पीडितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *