देशमा जहानीयाहरुको बिगबिगी छ्दै छ : नेता महतो

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत ११ गते।

जन युद्ध लडेका नेता राम परिक्षण महतो अहिले गाउँ मै सिमित रहेका छन् । २०६२/ २०६३ सालमा जान जोखिममा राखेर बन्दुक उठाएका नेता महतो अहिले गाउँ कै राजनीति मा सिमित रहेका छन् ।  देशमा जहानीयाहरुको बिगबिगी निकै नै फस्टाएको उनले बताए।

देशमा गरिब असहाय र पीडितहरु लाई स्वस्न गर्ने गरेका जमिनदारहरु सास्न र जमिनदारी पर्था लाई माओवादी केन्द्रले त्त्कालिन उनमुलन गरेका थिए। देशमा परिवर्तन ल्याउन निकै नै संर्श गर्नु परेको उनले बताए।

कमरेड महतोका अनुसार पार्टी स्थापीत र देश संघीयतामा गईसके पछी देश परिवर्तन तिर उन्मुख भएको नेता महतो ले बताए।देशमा पुनः जमिन्दारहरुको बिगबिगी बडेको देखिन्छ पार्टी स्थापित भए संगै पार्टी सरकारमा जान लागदा  ठुल-ठुला नेताहरु ले पद्ध लिनमा लिप्त रहेको बताए ।

देशमा राजनीति खौला बौला भएको हो।सम्पुर्ण नेकपा पार्टी का राजनीति कर्मि साथीहरूमा आउदै गरेको होली पर्वको सुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *