सप्तरीको मल्हनियांमा प्रतीक्षालयको शिलान्यास

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, जेठ २० गते।

सप्तरीको  बलान बिहुल गाउँपालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

पुर्व मन्त्री तेजु लाल चौधरीको आर्थिक सहयोगमा उक्त प्रतीक्षालय निर्माण हुन् लागेको हो ।

घाम र पानी बाट छलन यात्रुलाई सहजताको लागी उक्त प्रतीक्षालय बनाउन लगेको हो। सागरमाथा उपभोक्ता समिति गठन गरी ४ लाखको आर्थिक लागतमा प्रतीक्षालय निर्माण हुन् लागेको हो ।

उपभोक्त समितिको अध्यक्षमा राधे श्याम यादव,कोषाअध्यक्षमा बिना देबि यादव,सचिबमा उमेश कुमार यादव,लगायतका ब्याक्तीहरु गठन गरेका हुन्। सार्बजनिक प्रतीक्षालय निर्माण गराउने जिम्मा गाउँ पालिकाको प्राबिधिक श्रावण साहको रहेको स्थानीयले बताए ।

निर्वाचित जन प्रतिनिधि तथा वडा सदस्य धनबिर यादव र वरिष्ठ समाज सेबी तथा पुर्व वडा अध्यक्ष राम नारायण यादव लगायतका ब्याक्तीहरुले सार्वजनिक प्रतीक्षालयको सिल्यानास गरेको हो ।

उक्त कार्यक्रममा शिक्षक बिसेश्वर यादव समाज सेबि निर्मल यादव मुसहरु यादव,सत्यनारायण  यादव ,शिब राम यादव,प्रमान्द यादव लगायतका ब्याक्तीहरुको कार्यक्रममा सहभागि रहेको स्थानीय युवा वरिष्ठ  समाज सेबी तथा सादगी प्रबिन चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *