प्रदेश-२ मा भोलि सार्वजनिक विदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १ गते।

प्रदेश २ सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

इस्लाम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो ।

प्रदेश २ सरकारको क्यालेन्डरमा कार्तिक २ गते इस्लाम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसरमा विदा रहेको छ ।

अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *