आज थप ४१२जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार ६ सय ०६ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २३ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४१२जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६३ हजार ६ सय ०६  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४जना रहेको पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ०३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *