आज थप ४ सय ३० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २८ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ सय ३० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ जना रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *