आज थप ४ सय ४५ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १ सय ४३ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २९ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ सय ४५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६६ हजार १ सय ४३  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *