आज थपिए १४१ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १६ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ७६ हजार ९८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ६१२  जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *