आज थपिए ५१७ जना कोरोना संक्रमित, कुल संख्या २ लाख ८० हजार ९८४ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ३१ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ५१७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ८० हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *