अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७ हजार २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित संक्रमितको ३ लाख ३६ हजार ३० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।