अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २१ गते।
काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ ।