सिरहाबाट हतियारसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,असार २७ गते।

सिरहाबाट प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको टोलिले आइतबार दिउँसो औरही गाउँपालिका २ बस्ने सुजित कुमार यादवलाई पक्राउ गरेको हो ।

सिराहाका प्रहरी प्रवक्ता डीएसपीका अनुसार उनको साथबाट कटुवा पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली पनि बरामद भएको छ ।

चेकाजँचको क्रममा सिरहा गोलबजार नगरपालिका ४ स्थित चेकजाँचको क्रममा हतियारसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *