अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार २८ गते।
सोमबार बिहान ११ बजे नेपाल प्रहरी र शस्त्र प्रहरी को संयुक्त टोलि द्वारा भारतिय नं को ट्रकमा लागूऔषध गाजा बरामद गरेको छ ।



भारतीय नं को कण्टेनरमा गाँजा लोड भएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलि ले भारत तर्फ जान को लागि पार्किङमा राखिएको कण्टेनरमा रोकि खान तलासी गर्दा कण्टेनरको केबिन्मा लुकाई छिपाई राखिएको गाँजा पक्राउ गरेको छ ।

पक्राउ परेको लागूऔषध गाजा२४७ के. जि रहेको प्रहरीले जनायेको छ।