“आई पे आयो, दक्षिणा पायो”

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १५ गते।

नेपालीहरुको माहानपर्व विजयादशमी, शुभदिपावली, नेपाल संम्वत र छठ लाई लक्ष्तिगरि आई पे रेमिट प्रा.लि. ले  “आई पे आयो, दक्षिणा पायो”विशेष योजना र्सावजनिक गरेको छ ।

यस योजनाअसोज १५ गते वाट सुरु भई कार्तिक २५ गते सम्मलागु हुनेछ । यस योजना योजना अन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु २०००, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप रु ५००० र बम्परमा १ जना  भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु १००००० प्राप्त गर्नुहुनेछ ।

यस विशेष योजनामा मलेशिया, जापान लगएत विश्वको विभिन्न मुलूक बाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाईदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२००० भुक्तानी केन्द्र वाट आई पे रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्था संस्थामा रियल टाइम अकाउन्ट डिपोजिट र २३ भन्दा बढी ई–वालेटमा रियल टाइम टप अप गर्न अपगर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *