रुपन्देहीको बुटवलमा कर्फ्यु आदेश जारी

अनलाईन न्युजपाटी,रुपन्देही,समाचारदाता,असोज २४ गते।

रुपन्देहीको बुटवलमा कर्फ्यु आदेश जारी भएको छ ।

बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।

निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा तनाव उत्पन्न भएपछि कर्फ्यु आदेश जारी गरेको जनाइएको छ ।

तनाव हुँदा आइतबार भएको झडपमा दुई जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *