सर्लाहीको कविलासीबाट हतियारसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,माघ ११ गते।

सर्लाहीमा हतियारसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए

उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *